गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु

गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु

२८ चैत, गोरखा । गोरखा दरबारदेखि जीतगढीसम्मको एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । बिहीबार गोरखा दरबारको हनुमानभन्ज्याङबाट तेस्रो संस्करणको पदयात्रा सुरु भएको हो । यात्रामा रिपुमर्दन गणका ४८ जनाको टोली सहभागी छन् । उनीहरूलाई बिहीबार एक कार्यक्रमकाबीच टर्च लाइट दिएर बिदाइ गरिएको छ । साथमा तत्कालीन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP