शिक्षकको माग सरुवा निर्देशिका खारेजी, मन्त्री माग्छन् मुद्दा फिर्ता

शिक्षकको माग सरुवा निर्देशिका खारेजी, मन्त्री माग्छन् मुद्दा फिर्ता

शिक्षक सरुवा निर्देशिका खारेजीको माग राखेर सरुवा पीडित संघर्ष समितिले मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । मन्त्री पुनले भने निर्देशिका संशोधनको मुद्दा फिर्ता लिन आग्रह गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP