ईश्वर कार्कीलाई एआईजी बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
८ मंसिर, काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ईश्वर कार्कीलाई बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए । दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरेको थियो । उनी कोशी प्रदेश प्रहरी […]
थप पुरा समाचारको लागि