रास्वपाका काठमाडौं सभापतिले फिर्ता लिए राजीनामा

रास्वपाका काठमाडौं सभापतिले फिर्ता लिए राजीनामा

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । पार्टीका शीर्ष नेताहरू सहितको बैठकबाट आज सहमति बनेपछि विष्टले राजीनामा फिर्ता लिएका हुन् । पार्टीमा आफूले उठाएका मुद्धाहरूलाई पार्टीले सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति बनेसँगै राजीनामा फिर्ता लिएको विष्टले अनलाइनखबरसँग बताए […]

थप पुरा समाचारको लागि
TOP