एमालेमा संस्थापन इतरलाई महाधिवेशन प्रतिनिधि बन्न नदिन चलखेल

एमालेमा संस्थापन इतरलाई महाधिवेशन प्रतिनिधि बन्न नदिन चलखेल

सुनसरी, भोजपुर र कैलाली एमालेले गरेको निर्णयप्रति संस्थापन इतर नेताहरुले आपत्ति जनाएका छन्। भोजपुर एमालेले पूर्वमन्त्री कृपाशुर शेर्पा र कोशी प्रदेश कमिटीले पूर्वमेयर द्वारिकलाल चौधरीलाई कारबाही गरेको छ।

थप पुरा समाचारको लागि
TOP