भान्जा र ज्वाइँलाई स्वकीय सचिव बनाएर सुशासन हुँदैन : अर्थमन्त्री खनाल

भान्जा र ज्वाइँलाई स्वकीय सचिव बनाएर सुशासन हुँदैन : अर्थमन्त्री खनाल

अनलाइनखबरसँगको विशेष वार्तामा मन्त्री खनालले सरकारी कर्मचारीभन्दा बाहिरबाट आफूनिकट व्यक्तिलाई स्वकीय सचिव राख्दा त्यो संस्थागत नहुने, संस्थागत स्मृति कायम नहुने र दुरुपयोग हुन सक्ने बताए ।

थप पुरा समाचारको लागि
TOP