राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका हुन् । बिहीबार
थप पुरा समाचारको लागि