सेयर बजार २६५५ अंकमा, घट्यो कारोबार

सेयर बजार २६५५ अंकमा, घट्यो कारोबार

मंगलबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । 

थप पुरा समाचारको लागि
TOP