१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
काठमाडौँ । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । ओलम्पिकको यो संस्करणमा क्रिकेट खेललाई पनि समावेश गरिएको छ । क्रिकेट खेल एक सय २८ वर्षपछि ओलम्पिकमा फर्किएको हो । यसअघि
थप पुरा समाचारको लागि