प्रधानमन्त्रीले घटाइन् सचिवालय, अब ६ जना मात्रै
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् । जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ । बाँकी सबै पदको नियुक्ति मिति २०८२ भोलिबाट लागू […]
थप पुरा समाचारको लागि