केराको भाउ बढ्यो
११ मंसिर, काठमाडौं । बजारमा केराको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार केराको भाउ बढेको देखाएको हो । आज बिहीबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँले बढेको छ । हिजो बुधबार केरा थोकमा प्रतिदर्जन १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिदर्जन […]
थप पुरा समाचारको लागि