दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी
बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्थान मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको
थप पुरा समाचारको लागि