प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञको मन्त्रिपरिषद् हुनुपर्छ : राजेन्द्र श्रेष्ठ

प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञको मन्त्रिपरिषद् हुनुपर्छ : राजेन्द्र श्रेष्ठ

११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरूको मन्त्रिपरिषद् हुनुपर्ने बताएका छन् । बिहीबार नेपाली कम्युनिस्ट पार्टीले यसबारे एजेन्डाहरू उठाएकाले एकता गरेको बताएका हुन् । उनले जेनजी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताए । राजनीतिक स्थिरता […]

थप पुरा समाचारको लागि
TOP