नेपाल उद्योग वाणिज्य महासंघलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड
११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड २०२५ प्राप्त गरेको छ । नेपालमा हरित सिप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पुर्याएको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोबर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोबल २०२५ सम्मेलनका क्रममा प्रदान गरिएको […]
थप पुरा समाचारको लागि