जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर आतंक मच्चाउने समातिए
पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका २५ वर्षीय निकेश विक, सोही ठाउँका २५ वर्षीय सुरज विक र बागलुङको ढोरपाटन नगरपालिका–३ का २५ वर्षीय बालकृष्ण गैरे छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
थप पुरा समाचारको लागि