२० करोडको क्रिप्टो कारोबार आरोपमा काठमाडौंबाट २३ वर्षीय युवा पक्राउ

२० करोडको क्रिप्टो कारोबार आरोपमा काठमाडौंबाट २३ वर्षीय युवा पक्राउ

११ मंसिर, काठमाडौं । करिब २० करोड रुपैयाँको अवैध अभौतिक मुद्रा –क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–२० घर भइ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफ छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीबाट पक्राउ गरेको हो । उनले १९ करोड ८१ लाखको क्रिप्टो कारोबार […]

थप पुरा समाचारको लागि
TOP