लुटिएकामध्ये ७२३ हतियार फिर्ता, ४८ सय ५७ कैदीबन्दी अझै फरार

लुटिएकामध्ये ७२३ हतियार फिर्ता, ४८ सय ५७ कैदीबन्दी अझै फरार

११ मंसिर, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ फिर्ता भएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेसम्म ७२३ हतियार फिर्ता भएको जानकारी दिए । यसअघि गत २७ कात्तिकमा राष्ट्रिय सभा अन्तरगतको संघीयता  सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा […]

थप पुरा समाचारको लागि
TOP