प्रधानमन्त्रीसँग महन्थ ठाकुरले भने- स्पष्ट छौं, चुनावमा भाग लिन्छौं

प्रधानमन्त्रीसँग महन्थ ठाकुरले भने- स्पष्ट छौं, चुनावमा भाग लिन्छौं

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर आज प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका थिए । प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् […]

थप पुरा समाचारको लागि
TOP