भारतमा दुर्लभ पृथ्वी चुम्बक उत्पादनका लागि ८० करोड डलर बराबरको योजना

भारतमा दुर्लभ पृथ्वी चुम्बक उत्पादनका लागि ८० करोड डलर बराबरको योजना

११ मंसिर, मुम्बई । भारत सरकारले दुर्लभ पृथ्वी स्थायी चुम्बक (आरइपिएम) उत्पादन बढाउन ८० करोड अमेरिकी डलरभन्दा बढीको योजना स्वीकृत गर्दै चीनलगायत बाह्य स्रोतमा बढ्दो निर्भरतालाई घटाउने लक्ष्य लिएको छ । यो कदमले अत्यावश्यक प्राविधिक क्षेत्रमा देशको आपूर्ति सुरक्षा मजबुत बनाउने अपेक्षा गरिएको छ । दुर्लभ पृथ्वी तत्वहरूको मिश्रित धातुबाट बन्ने आरइपिएम विद्युतीय सवारीसाधन, एयरोस्पेस, […]

थप पुरा समाचारको लागि
TOP