नाबालिका छोरीको विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिक पक्राउ

नाबालिका छोरीको विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको करैयामाई गाउँपालिका-१ हरैयाका ४४ वर्षीय जाकिर हुसेन देवानले आफ्नो उमेर नपुगेकी छोरीको चिनियाँ नागरिकसँग विवाह गराइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

थप पुरा समाचारको लागि
TOP