एन्फा निलम्बन फिर्ता लिन राखेपलाई आग्रह गर्दै फिफाले लेख्यो जवाफी पत्र

एन्फा निलम्बन फिर्ता लिन राखेपलाई आग्रह गर्दै फिफाले लेख्यो जवाफी पत्र

१० वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लगाएको निलम्बन फिर्ता लिन फिफाले आग्रह गरेको छ । फिफा र एएफसीका अधिकारीहरुले संयुक्त रूपमा हस्ताक्षर गरेको पत्रमा निलम्बन आउँदो ४ मे भित्र फिर्ता लिन भनिएको छ । राखेपले दिएको निर्देशन र निलम्बनसम्बन्धी निर्णय एन्फाको स्वायत्ततामाथि हस्तक्षेप भएको कुरा फिफा […]

थप पुरा समाचारको लागि
TOP