कर्णाली करिडोरमा कार्यरत एक कामदार सुक्खा पहिरोमा पुरिए
१२ मंसिर, सुर्खेत । कर्णाली करिडोरमा कार्यरत एक कामदार सुक्खा पहिरोमा पुरिएका छन् । कालिकोटको पचालझरना गाउँपालिका–७ का पृथी बोहोरा पहिरोले पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सुक्खा पहिरो हटाएर बोहोराको खोजी भइरहेको छ । घटना विहीबार करिब साढे ३ बजेतिरको हो । पहिरोमा बोहोरा पुरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका […]
थप पुरा समाचारको लागि