हलमा लागे परिवारिक कथाको ‘हर्ष’, रोमान्टिक ‘तेरे इश्क मेँ’

हलमा लागे परिवारिक कथाको ‘हर्ष’, रोमान्टिक ‘तेरे इश्क मेँ’

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा नेपाली भाषाको फिल्म ‘हर्ष’ र हिन्दी भाषाको ‘तेरे इश्क मे’ प्रदर्शनमा आएका छन् । एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ । खुसीसँग जीवन बाँचिरहेको मुख्य पात्र केशरले अचानक आउने संकटबाट परिवारलाई जोगाउनुपर्छ । यही कथा वरपर फिल्म घुमेको छ । यसमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, नीर […]

थप पुरा समाचारको लागि
TOP