भरतपुर अस्पताल देशकै उत्कृष्ट, गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर

भरतपुर अस्पताल देशकै उत्कृष्ट, गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर

११ मंसिर, काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय […]

थप पुरा समाचारको लागि
TOP