फिल्म ‘जार’को ट्रेलर सार्वजनिक, २६ बैशाखमा प्रदर्शन तय

फिल्म ‘जार’को ट्रेलर सार्वजनिक, २६ बैशाखमा प्रदर्शन तय

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरसँगै निर्माताले प्रदर्शन मिति घोषणा गरेका छन् । यो फिल्म नेपालमा बैशाख २६ गते प्रदर्शन हुने जनाइएको छ । सबै छायांकन भारतको सिक्किममा भएको फिल्मको शीर्ष भूमिकामा गीताञ्जली थापा, अनुपविक्रम शाही र सौगात मल्ल छन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP