भिसा इन्टरनेसनलको तीन विधामा नबिल बैंकले पायो अवार्ड

भिसा इन्टरनेसनलको तीन विधामा नबिल बैंकले पायो अवार्ड

१२ मंसिर, काठमाडौं । भिसा इन्टरनेसनलले प्रदान गर्ने तीन वटा महत्वपूर्ण विधामा नबिल बैंकले अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो । काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान […]

थप पुरा समाचारको लागि
TOP