रामेछापको ठाँटीमा जीप दुर्घटना, २ जनाको मृत्यु

२८ चैत, काभ्रेपलाञ्चोक। रामेछापको मन्थली नगरपालिकाको ठाँटीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। वडा नं ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले बताए […]
थप पुरा समाचारको लागि