कांग्रेस प्रवेश गर्ने जेनजीको बाटो महामन्त्रीहरू रोक्दै हुनुहुन्छ : विद्वान गुरुङ

कांग्रेस प्रवेश गर्ने जेनजीको बाटो महामन्त्रीहरू रोक्दै हुनुहुन्छ : विद्वान गुरुङ

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेससम्बद्द युवा, विद्यार्थी, महिलाहरूले नियमित महाधिवेशनका लागि दबाब दिन काठमाडौंमा भेला गरेका छन् । काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्केटमा नियमित महाधिवेशनका लागि पार्टीमा दबाब सिर्जना गर्न उनीहरूले शुक्रबार भेला आयोजना गरेका हुन् । कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले जेनजी युवालाई क्रियाशील सदस्यतामार्फत् पार्टी प्रवेश गर्ने […]

थप पुरा समाचारको लागि
TOP