७ वर्षीया बालिकालाई स्कुलमै बलात्कार गरेको आरोप, एक पक्राउ

२८ चैत, धनगढी । कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नवीनराजा बुढाथोकीका अनुसार पीडित बालिकाकी आमाले दिएको […]
थप पुरा समाचारको लागि