जेनजीसँगको सम्झौतालाई सोमबारसम्म अन्तिम रुप दिने गृहकार्य

जेनजीसँगको सम्झौतालाई सोमबारसम्म अन्तिम रुप दिने गृहकार्य

प्रधानमन्त्रीले भनिन्, ‘अब धेरै दिन कुर्न सकिँदैन । हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौंला । मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्नैन ।’

थप पुरा समाचारको लागि
TOP