काठमाडौंका भित्री सडकहरूमा पनि प्रहरी परिचालन

काठमाडौंका भित्री सडकहरूमा पनि प्रहरी परिचालन

१५ चैत, काठमाडौँ । काठमाडौंका भित्री सडकहरूमा पनि प्रहरी परिचालन गरिएको छ । गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरहरूको प्रदर्शनलाई व्यवस्थित गराउन र उछृङखल गतिविधि हुन नदिनका लागि भित्री सडकहरूमा पनि प्रहरी परिचालन गरिएको हो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP