दुर्गा प्रसाईंले सरकारसमक्ष राखे माग, प्रधानमन्त्रीसँग भेट्नेबारे छलफल
१२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए । सो क्रममा उनले आफ्ना माग प्रस्तुत गरेका छन् । स्रोतका अनुसार, प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताए । गृह मन्त्रालय स्रोतका […]
थप पुरा समाचारको लागि