कर्णालीमा गुटगत प्रतिस्पर्धा छैन, सर्वसम्मत प्रतिनिध छनोट गर्छौं : शाह

कर्णालीमा गुटगत प्रतिस्पर्धा छैन, सर्वसम्मत प्रतिनिध छनोट गर्छौं : शाह

१३ मंसिर, सुर्खेत । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि आज (शनिबार) देशैभरि प्रतिनिधि छनोट भइरहेको छ । कर्णाली प्रदेशमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट प्रयास भइरहेको एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिए । उनका अनुसार प्रदेशका १० वटै जिल्लामा प्रतिनिधि छनोटको काम सुरु भएको छ । महिला, दलित, खुल्ला, ४० वर्ष मुनिका युवा र […]

थप पुरा समाचारको लागि
TOP