मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
काठमाडौं । भारतको मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणालाई अमेरिकाबाट सुपुर्दगी गरिएको छ। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २६ नोभेम्बर २००८ मा भएको मुम्बई आक्रमणका लागि जिम्मेवार तहव्वुर राणालाई बिहीबार अमेरिकाबाट सफलतापूर्वक सुपुर्दगी गरिएको बताएको हो
थप पुरा समाचारको लागि