सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारित 

सिटिजन्स बैंकको साधारण सभाबाट लाभांश पारित 

१४ मंसिर, काठमाडौं । सिटिजन्स बैंकको १९ औं वार्षिक साधारणसभाले घोषित लाभांश पारित गरेको छ। सञ्चालक समितिका अध्यक्ष प्रवल जंग पाण्डेको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकले लेखापरीक्षकको प्रतिवेदन सहित एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा […]

थप पुरा समाचारको लागि
TOP