रास्वपासँगको एकतामा गएनन् मिलन पाण्डे, भन्छन्– म पनि स्वतन्त्र भएँ

रास्वपासँगको एकतामा गएनन् मिलन पाण्डे, भन्छन्– म पनि स्वतन्त्र भएँ

१४ मंसिर, काठमाडौं । विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकीकरणमा सहभागी नहुने भएका छन् । ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म यो एकीकरणमा सामेल छैन।’ अब केही समय मौन रहने र नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेपनि उनको घोषणा छ […]

थप पुरा समाचारको लागि
TOP