३४ हजारमध्ये ८ हजार एचआईभी संक्रमित उपचार बाहिर, नियन्त्रण प्रयासमा चुनौती

३४ हजारमध्ये ८ हजार एचआईभी संक्रमित उपचार बाहिर, नियन्त्रण प्रयासमा चुनौती

नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी संक्रमितमध्ये २६ हजार ३७२ जना उपचारको दायरामा छन् । तर ८ हजार एचआईभी संक्रमितलाई भने उपचारको दायरामा छैनन् । जुन एचआईभी संक्रमण फैलाउनसक्ने मुख्य चुनौतीको रूपमा रहेको छ ।

थप पुरा समाचारको लागि
TOP