राहुल र स्टब्सको शतकीय साझेदारी, दिल्लीको अपराजित यात्रा कायमै

राहुल र स्टब्सको शतकीय साझेदारी, दिल्लीको अपराजित यात्रा कायमै

२८ चैत, काठमाडौं । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो । बेंगलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । केएल राहुलले अविजित ९३ रनको पारी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP