गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव : नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझाव : नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा भएको सम्पती बेचबिखन गरेर नलैजान आग्रह गरेकी छन् । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो सम्पती सुरक्षित राख्न आग्रह गरेकी हुन् । ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरूले नेपालमा एउटा आफ्नो स्थान चाहिँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन । चाहे एउटा फ्ल्याट […]

थप पुरा समाचारको लागि
TOP