गोरखामा रोकिरहेको ठाउँबाट गुड्दा बस दुर्घटना
१४ मंसिर, काठमाडौं । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो । प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो । रोकिरहेको ठाउँबाटै बस […]
थप पुरा समाचारको लागि