असई रागनीकुमारी उत्कृष्ट प्रहरी घोषित

असई रागनीकुमारी उत्कृष्ट प्रहरी घोषित

१४ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूमध्ये रागनीकुमारीलाई उत्कृष्ट चयन गरेको हो । आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रथम […]

थप पुरा समाचारको लागि
TOP