साकुराले सजिएको जापान (तस्वीरहरु)

२९ चैत, टोकियो । हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फूल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय पूmलसमेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् […]
थप पुरा समाचारको लागि