निद्राको कमीले साँच्चै शुक्रकीटको संख्या घटाउँछ ?
राति अबेरसम्म मोबाइल चलाउने, फिल्म हेर्ने, अफिसको तनाव, पार्टी गर्ने बानी । यी सबैले गर्दा धेरैजसो मानिसको निद्रा बिग्रिएको हुन्छ । उनीहरू ५–६ घण्टाभन्दा बढी सुत्दैनन् । फलस्वरुप, शरीरलाई आवश्यक निद्रा पुग्दैन । हामी सबैलाई थाहा छ, निद्रा कम भयो भने तौल बढ्छ, मधुमेहको जोखिम बढ्छ, स्मरणशक्ति कमजोर हुन्छ, तर के तपाईंलाई थाहा छ ? […]
थप पुरा समाचारको लागि