ट्वीटर संस्थापकले ल्याए नयाँ एप, इन्टरनेटबिना नै च्याट गर्न सकिने

सोसल मिडिया प्लाटफर्म ट्वीटर (हालको एक्स) का संस्थापकमध्येका एक ज्याक डोर्सीले Bitchat Mesh नामक एक मेसेजिङ एप सार्वजनिक गरेका छन् । ब्लुटूथमा आधारित उक्त एप हाल केवल आइफोन प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ । ज्याकको उक्त मेसेजिङ एप विशेष खालको छ । किनकि यो इन्टरनेटमा निर्भर छैन र यसलाई कुनै फोन नम्बर वा इमेलको आवश्यकता […]
थप पुरा समाचारको लागि