दीर्घकालीन असर गर्ने काम नगर्न सरकारलाई भीम रावलले गराए सचेत

दीर्घकालीन असर गर्ने काम नगर्न सरकारलाई भीम रावलले गराए सचेत

१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेका छन् । चुनावका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर गर्ने काम नगर्न उनले आग्रह गरेका हुन् । ‘दीर्घकालीन असर गर्ने गरी जलविद्युत् व्यापार सम्झौता भएको छ, अर्थ मन्त्रालयमा ठूलो चलखेल […]

थप पुरा समाचारको लागि
TOP