सार्वजनिक लगानी व्यवस्थापनमा ७ सनातनी समस्या

सार्वजनिक लगानी व्यवस्थापनमा ७ सनातनी समस्या

नेपालमा सार्वजनिक लगानी व्यवस्थापनमा कार्यकुशलता हासिल गर्न निकै गहकिलो पहल जरूरी छ। सर्वप्रथम, 'जेनजी' आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सम्पत्ति र भौतिक संरचनाको मूल्यांकन गरी पुन:निर्माणको कार्यलाई आगामी दुई आर्थिक वर्षसम्म प्राथमिकतामा राखी लगानी गर्नु जरूरी छ।

थप पुरा समाचारको लागि
TOP