मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

१६ मंसिर, काठमाडौं । डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो । चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन […]

थप पुरा समाचारको लागि
TOP