नेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी

नेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी

१६ मंसिर, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ । आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ । २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन । यूपी २२ एटी ०२४५ नम्बरको बस […]

थप पुरा समाचारको लागि
TOP