कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक भोलि
१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टीले २६–२८ पुसमा महाधिवशेन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठ बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी […]
थप पुरा समाचारको लागि