धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले धितोपत्र ऐन २०६३ मा संशोधन गरी धितोपत्र बोर्डको संरचना परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । शुक्रवार उपप्रधान तथा अर्थमन्ती विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनले यस्तो सुझाव दिएको हो
थप पुरा समाचारको लागि